नियम २३
भन्सार अड्डाको हाकिमको कर्तव्यः
भन्सार अड्डाबाट छुटाइएको सबै विस्फोटक पदार्थहरु सम्बन्धमा त्यस्तो बस्तुको मालधनीको नाम, थर, वतन र इजाजतपत्र नम्बर र त्यसको मिति समेत खुलेको विरण सम्बन्धित प्रमुख जिल्ला अधिकारी कहाँ र गृह मन्त्रालयमा महीना नाघेको तीन दिनभित्रसम्ममा भन्सारका हाकिमले पठाउनु पर्नेछ ।